ज्ञानेन्द्र शाहीलाई म्याद थपका लागि जिल्ला प्रशासन लगिँदै « Khabarhub

ज्ञानेन्द्र शाहीलाई म्याद थपका लागि जिल्ला प्रशासन लगिँदै


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।  मंगलबार शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

शाहीलाई आज म्याद थप गर्न जिल्ला प्रशासन कार्यालय ललितपुर लैजाने तयारी भइरहको ललितपुर प्रहरीले जनाएको छ ।

लकडाउन उलंघन गरेको आरोपमा शाहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  १ : ४७ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई