अध्यादेशबारे छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक « Khabarhub

अध्यादेशबारे छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले सरकारले ल्याएका अध्यादेशबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आगामी वैशाख १७ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय समिति बैठक बोलाइएको हो ।

आजमात्रै कांग्रेसका ११ जना युवानेताहरुले केन्द्रीय समिति बैठक बोलाउन माग गर्दै सामूहिक विज्ञप्ति जारी गरेका थिए ।

आजै कांग्रेसले संसदमा रहेका विपक्षी दलहरुको सामूहिक बैठक आह्वान गरेको थियो ।

बैठकले सरकारले जारी गरेका अध्यादेशहरु संविधानको मर्म विपरितको भएको भन्दै तत्काल फिर्ता लिन माग गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले सामाजिक दूरी कायम गर्ने व्यवस्थासहित संसद बैठक बोलाउन समेत माग गरेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ७ : २६ बजे

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौं- नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले नयाँ सरकारद्वारा सार्वजनिक

सरकारलाई अदालतको आदेश : पूर्वप्रधानमन्त्री ओलीको उपचारका लागि व्यवस्था गर्नू

काठमाडौं- जिल्ला अदाल काठमाडौंले शनिबार पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा

प्रदेशसभा बैठकमा वातावरण समितिको प्रतिवेदन प्रस्तुत

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘उद्योग, पर्यटन तथा वातावरण समितिको आर्थिक

ब्रिटिश मिडियाको दाबी : अमेरिकी बेसमा हमला गर्न रूसले इरानलाई दिएको थियो स्याटेलाइट सूचना

काठमाडौं- युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले साउदी अरेबियास्थित अमेरिकी सैन्य बेसमा