स्थायी कमिटी बैठकको माग गर्दै नेकपाका २० नेताले बुझाए अध्यक्षद्वयलाई संयुक्त पत्र | Khabarhub Khabarhub

स्थायी कमिटी बैठकको माग गर्दै नेकपाका २० नेताले बुझाए अध्यक्षद्वयलाई संयुक्त पत्र


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेकपा पार्टी स्थायी कमिटी बैठक बोलाउन माग गर्दै  २० जना स्थायी कमिटी सदस्यलेअध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई पत्र बुझाएका छन् ।

सरकारले ल्याएको अध्यादेश र कोरोना संक्रमणको विषयमा गहन छलफल गर्नुपर्ने भएकाले बैठक बोलाउन माग गरेका हुन् ।

स्थायी कमिटीको बैठक पछि केन्द्रीय कमिटीको बैठकमा समेत यी विषयमा छलफल गरी विद्यमान चुनौतीको सामना गर्न सामूहिक निर्णय र संकल्प गर्न समेत उनीहरुले माग गरेका छन् ।

अध्यक्षद्वयलाई पत्र बुझाउने सदस्यहरुमा अष्टलक्ष्मी शाक्य, गणेश साह, गोकर्ण बिष्ट, चक्रपाणी खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, बेदुराम भुसाल, भीमप्रसाद आचार्य, भीमबहादुर रावल, मणिचन्द्र थापा, मातृकाप्रसाद यादव, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त, लिलामणी पोखरेल, सुरेन्द्रप्रसाद पाण्डे र हरिबोलप्रसाद गजुरेल रहेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ९ : ३८ बजे

एक वर्षअघि बाढीले क्षतिग्रस्त बीपी राजमार्गको अवस्था (तस्बिरहरू)

भक्तपुर– गत असोज दोश्रो साता आएको बाढीपहिरोले क्षति गरेको बीपी

सिर्जनशील टिम बनाउन व्यस्त छु, फोन नगर्नुहोला : शिक्षामन्त्री पुन

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले मन्त्रालयमा सिर्जनशील टिम बनाउन आफू

एसिया कप : आज भारत र बंगलादेश भिड्दै

काठमाडौं – एसिया कपको सुपर फोरमा नेपाल र बंगलादेश भिड्दैछन्

जेनजी आन्दोलनमा निजी क्षेत्रको कति भयो क्षति ?

काठमाडौं– गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका

काँकरभिट्टा नाकाबाट दुई महिनामा करिब तीन अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो दुई महिनामा काँकरभिट्टा