लकडाउनको समयमा फेसबुकमा छाएकी वर्षा (फोटो फिचर) « Khabarhub

लकडाउनको समयमा फेसबुकमा छाएकी वर्षा (फोटो फिचर)


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली चलचित्र क्षेत्रमा चलेकै नाम हो– वर्षा सिवाकोटी । उनले अभिनय गरेका धेरै फिल्मले व्यावसायिक सफलता हात नपारेपनि सामाजिक सञ्जालमा उनको निक्कै चर्चा हुने गर्छ ।

उनले ‘नाई नभन्नु ल २’ फिल्मबाट चलचित्र क्षेत्रमा प्रवेश गरेसंगै हालसम्म दर्जन भन्दा बढी फिल्ममा अभिनय गरीसकेकी छिन् । उनले निरन्तर फिल्ममा काम गरेपनि सफलता भने खासै हात परेको छैन ।

वर्षा हाल सामाजिक सञ्जालमा सक्रिय छिन् । बन्दाबन्दीको कारण घरमा फुर्सदमा बसेकी उनले दैनिक आकर्षक तस्वीर सार्वजनिक गर्दै आएकी छिन् ।

हेरौं उनले फेसबुकमा सेयर गरेका केही तस्वीर : 

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  १० : १३ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र