प्रदेश १ का १४ वटै जिल्लामा कोरोना संक्रमण, ओखलढुंगामा पनि संक्रमण पुष्टि « Khabarhub

प्रदेश १ का १४ वटै जिल्लामा कोरोना संक्रमण, ओखलढुंगामा पनि संक्रमण पुष्टि


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रदेश १ का सबै जिल्लामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

१४ जिल्ला रहेको प्रदेश नम्बर १ मा संक्रमणरहित रहेको ओखलढुंगामा पनि आइतबार कोरोना पुष्टि भएको छ ।

लिखु गाउँपालिकाका २८ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

भारतबाट फर्किएका उनको पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै आइतबार साँझ ओखलढुंगामा पनि कोरोना पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख सुमन तिवारीका अनुसार संक्रमित व्यक्ति भारतको गोरखपुरबाट आएका थिए ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ७ : ११ बजे

एक महिनापछि चल्यो च्याममा फोरजी सेवा

हुम्ला– नेपाल टेलिकमको अवरुद्ध फोरजी सेवा सञ्चालनमा आएको छ ।

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि