रुसमा ५ लाख ८४ हजार संक्रमित, ८ हजारभन्दा बढीको मृत्यु « Khabarhub

रुसमा ५ लाख ८४ हजार संक्रमित, ८ हजारभन्दा बढीको मृत्यु


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुसमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १०९ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ८ हजार १११ पुगेको हो ।

एकै दिन ७ हजार ७२८ जनामा संक्रमण देखिएपछि रुसमा ५ लाख ८४ हजार ६८० जना संक्रमित भएका छन् ।

२ लाख ३६ हजार ८५८ जनाको उपचार भइरहेको छ भने ३ लाख ३९ हजार ७११ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ८ : ५० बजे

विष्णुमाथि बर्सिए बादल : पार्टी भित्रैका दुष्मनहरू पनि देखिए

पोखरा- नेकपा (एमाले) संसदीय दलका नेता तथा कार्यवाहक अध्यक्ष रामबहादुर

राष्ट्रियसभा उपाध्यक्ष भण्डारी एमालेको सबै जिम्मेवारीबाट अलग

काठमाडौं– राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी नेकपा (एमाले) को सबै जिम्मेवारीबाट

राजदूतहरूसँग प्रधानमन्त्री शाहले : सन्तुलित र व्यवहारिक परराष्ट्र नीतिमा नेपाल विश्वास गर्छ

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच

कालिका नगरद्वारा अमेरिकाको फेयरफ्याक्स सिटीसँग सहकार्य प्रस्ताव

काठमाडौं– चितवनको कालिका नगरपालिकाले अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स सिटीसँग सहकार्यको प्रस्ताव

राष्ट्रियसभामा अख्तियारको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ– राष्ट्रियसभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश भएको