नेपालमा कोरोनाको जोखिम बढेको हुँदा सतर्क रहन डब्ल्यूएचओको सुझाव | Khabarhub Khabarhub

नेपालमा कोरोनाको जोखिम बढेको हुँदा सतर्क रहन डब्ल्यूएचओको सुझाव


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) नेपालले नेपालमा कोरोना महामारी कायमै रहेकाले सतर्क रहन सुझाव दिएको छ ।

डब्ल्यूएचओका नेपाल प्रमुख डा. जोस भ्यान्डेलरले लकडाउन खुकुलो भएको अवस्थामा थप सचेत रहन अपिल गरेका हुन् ।

नेपालमा लकडाउन खुकुलो भएपछि गतिविधिहरू बढेका छन्, जसले कोरोना संक्रमण फैलिने जोखिम पनि बढेको छ ।

उनले मानिसहरूलाई भीडभाडमा नजान, अत्यावश्यक अवस्थामा दूरी कायम गर्न तथा साबुनपानीले नियमित हात धुन पनि अपिल गरेका छन् ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ४ : ५८ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’