नेपालमा कोरोनाको जोखिम बढेको हुँदा सतर्क रहन डब्ल्यूएचओको सुझाव « Khabarhub

नेपालमा कोरोनाको जोखिम बढेको हुँदा सतर्क रहन डब्ल्यूएचओको सुझाव


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) नेपालले नेपालमा कोरोना महामारी कायमै रहेकाले सतर्क रहन सुझाव दिएको छ ।

डब्ल्यूएचओका नेपाल प्रमुख डा. जोस भ्यान्डेलरले लकडाउन खुकुलो भएको अवस्थामा थप सचेत रहन अपिल गरेका हुन् ।

नेपालमा लकडाउन खुकुलो भएपछि गतिविधिहरू बढेका छन्, जसले कोरोना संक्रमण फैलिने जोखिम पनि बढेको छ ।

उनले मानिसहरूलाई भीडभाडमा नजान, अत्यावश्यक अवस्थामा दूरी कायम गर्न तथा साबुनपानीले नियमित हात धुन पनि अपिल गरेका छन् ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ४ : ५८ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले