एस्टन भिल्लासँग आर्सनल पराजित « Khabarhub

एस्टन भिल्लासँग आर्सनल पराजित


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इङ्ग्लिश प्रिमियर लिग फुटबलमा आर्सनल एस्टनभिल्लासँग पराजित भएको छ ।

बुधबार बिहान भएको खेलमा रेलिगेशन जोनमा रहेको एस्टन भिल्लाले आर्सनललाई १-० गोल अन्तरले हराएको हो ।

भिल्लाको जीतमा ट्रेजेगुएट्सले खेलको २७औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

जीतसँगै भिल्ला रेलिगेसन जोनबाट बाहिर आएको छ तर, अझै रेलिगेसनबाट बच्न उसले अन्तिम खेलको नतिजा कुर्नुपर्ने भएको छ ।

भिल्ला ३४ अंकसहित लिगमा १७औँ स्थानमा उक्लिएको छ । अब उसले अन्तिम खेलमा वेस्टह्यामको सामना गर्नेछ ।हारपछि आर्सनल भने ३७ खेलपछि ५३ अंकसहित लिगको १०औँ स्थानमा छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ६ : ०३ बजे

म कुनै वैकल्पिक बाटो प्रयोग गरेर सरकारमा जान लागेको छैन : कुलमान घिसिङ

काठमाडौँ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्ने

प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

झापा – लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाइदिने

महोत्तरीका ९ पालिका बाढीको उच्च जोखिममा

जलेश्वर – महोत्तरीका नौ वटा पालिका बाढीको उच्च जोखिममा रहेको

विराटनगरमा एक जनाको शव भेटियो

विराटनगर- विराटनगरको दक्षिणी क्षेत्रमा एक जनाको शव फेला परेको छ

विभिन्न जिल्लामा वर्षा

काठमाडौं – पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण