राखेप सदस्य सचिवको तलब मासिक ६० हजार « Khabarhub

राखेप सदस्य सचिवको तलब मासिक ६० हजार


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिवको पारिश्रमिक मासिक ६० हजार हुने भएको छ ।

सदस्य सचिव सिफारिस समितिले पारिश्रमिक मासिक ६० हजार निर्धारण गरेको हो । बुधबार बसेको समितिको बैठकले पहिलोपटक राखेप सदस्य सचिवको पारिश्रमिक निर्धारण गरेको हो।

यो सँगै अब हुने सदस्य सचिवले विशिष्ट श्रेणीको सचिवको बराबर हुने गरी निर्धारण गरेको हो। यसअघि कुनै समय राखेपमा आउने सदस्य सचिवको तलब राखेप बोर्डले निर्धारण गर्थ्यो।

तर, राष्ट्रिय खेलकुद विकास ऐन कार्यन्वयनमा आएसँगै पारिश्रमिक पनि सरकारले सदस्य सचिव चयनका लागि बनाएको सिफारिस समितिले निर्धारण गरेको हो।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ७ : ३८ बजे

इस्लामावादमा उच्च सुरक्षा सतर्कता, इरान-अमेरिका वार्ता भोलि

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ

प्रतिनिधि सभाका १० वटा विषयगत समितिमा कुन सांसदलाई कहाँ राखियो ?

काठमाडौं- फागुन २१ गतेको निर्वाचनबाट चुनिएको प्रतिनिधि सभाका १० वटा

वालेन्द्र क्याबिनेटमा पुगे ६ महिला सदस्य, ३७ प्रतिशत सहभागिता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा उल्लेखनीय रूपमा महिला सहभागी

चितवनका ७२ जनामा क्षयरोग पुष्टि

चितवन- चितवन जिल्लाका विभिन्न पालिकामा गरिएको एआई एक्सरे क्याम्पबाट ७२

संसद्को चालु अधिवेशन मध्यरातिबाट अन्त्य

काठमाडौं- प्रतिनिधि सभाको चालु पहिलो संसद् अधिवेशन शुक्रबार मध्यराति १२