बच्चामा भएको दृष्टि दोष यसरी थाहा पाउनुहोस् « Khabarhub

बच्चामा भएको दृष्टि दोष यसरी थाहा पाउनुहोस्


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल अधिकाशं बालबालिकाको मोवाइलको लत आम बनेको छ । मोबाइल, टेलिभिजन, ल्यापटप, ट्याब घण्टौ हेर्दा यसबाट उनीहरुको आखाँमा समस्या देखा पर्दछ । बालबालिकाको आँखामा हुने समस्या मध्ये एक हो, दृष्टि दोष ।

आँखाले कुनैपनि वस्तुलाई राम्ररी देख्न वा छुट्याउन नसक्नुलाई दृष्टिदोष भनिन्छ । आँखाको बाहिरी भागले देखेको वस्तुको आकृती आँखाको भित्र रेटिनामा बन्ने गर्दछ ।

यसमा नै समस्या हुदाँ बालबालिकामा दृष्टि दोष हुने गर्दछ । यो समस्या भएमा बालबालिकाहरुले टाढा वा नजिक वा दुबै प्रष्ट देख्न सक्दैनन् ।

दृष्टि दोषका लक्षणहरु :
– कुनै पनि वस्तु धमिलो देख्नु
– टाढा वा नजिक वा दुबै प्रष्ट नदेख्नु
– टाउको दुखि रहनु
– बिस्तारै आँखा डेढो हुँदै जानु
– पढ्न ग्राहो हुनु ।
– आखाँ दुख्नु

दृष्टि दोषबाट बच्नु भन्दा यो समस्या देखिनु अगावै सर्तक हुनु राम्रो हो । अझ कोरोना संक्रमणकालमा बालबालिका पढाई वा बाहिरी कुरामा भन्दा मोवाइलमा बढि ध्यान दिने भएकाले यसबाट बचाउनु नै उत्तम हुन्छ । यस अलावा बालबालिकको हरेक ६/६ महिनामा आँखाको नियमित जाँच गराउनु पर्दछ । साथै दृष्टि दोष नहुदै यसको उपचार गर्नु पर्दछ ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  १ : ५२ बजे

’संवैधानिक परिषद् खारेज गर्नुपर्छ’

सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशबाट चल्न थालेको लामो समय भइसकेको छ

सभामुख बालुवाटार पुगेर भेटे प्रधानमन्त्रीलाई

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता

राष्ट्र बैंकले २२ अर्बको ट्रेजरी बिल जारी गर्दै 

काठमाडौँ – नेपाल राष्ट्र बैंकले २२ अर्ब १० करोड रुपैयाँको

युरो–२०२४ छनोट : इंग्ल्याण्डको लगातार दोस्रो जीत 

काठमाडौँ – इंग्ल्याण्डले युरो २०२४ छनोटमा लगातार दोस्रो जित निकालेको

तरकारी र फलफूलको मूल्य आज कति तोकियो?

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज