बच्चामा भएको दृष्टि दोष यसरी थाहा पाउनुहोस् « Khabarhub

बच्चामा भएको दृष्टि दोष यसरी थाहा पाउनुहोस्


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल अधिकाशं बालबालिकाको मोवाइलको लत आम बनेको छ । मोबाइल, टेलिभिजन, ल्यापटप, ट्याब घण्टौ हेर्दा यसबाट उनीहरुको आखाँमा समस्या देखा पर्दछ । बालबालिकाको आँखामा हुने समस्या मध्ये एक हो, दृष्टि दोष ।

आँखाले कुनैपनि वस्तुलाई राम्ररी देख्न वा छुट्याउन नसक्नुलाई दृष्टिदोष भनिन्छ । आँखाको बाहिरी भागले देखेको वस्तुको आकृती आँखाको भित्र रेटिनामा बन्ने गर्दछ ।

यसमा नै समस्या हुदाँ बालबालिकामा दृष्टि दोष हुने गर्दछ । यो समस्या भएमा बालबालिकाहरुले टाढा वा नजिक वा दुबै प्रष्ट देख्न सक्दैनन् ।

दृष्टि दोषका लक्षणहरु :
– कुनै पनि वस्तु धमिलो देख्नु
– टाढा वा नजिक वा दुबै प्रष्ट नदेख्नु
– टाउको दुखि रहनु
– बिस्तारै आँखा डेढो हुँदै जानु
– पढ्न ग्राहो हुनु ।
– आखाँ दुख्नु

दृष्टि दोषबाट बच्नु भन्दा यो समस्या देखिनु अगावै सर्तक हुनु राम्रो हो । अझ कोरोना संक्रमणकालमा बालबालिका पढाई वा बाहिरी कुरामा भन्दा मोवाइलमा बढि ध्यान दिने भएकाले यसबाट बचाउनु नै उत्तम हुन्छ । यस अलावा बालबालिकको हरेक ६/६ महिनामा आँखाको नियमित जाँच गराउनु पर्दछ । साथै दृष्टि दोष नहुदै यसको उपचार गर्नु पर्दछ ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  १ : ५२ बजे

कांग्रेस नेता-कार्यकर्तालाई देउवाको अपिल : गगनहरूले बोलाएको महाधिवेशनमा भाग नलिनू

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सभापति संस्थापन पक्षको महाधिवेशनमा

कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्ड अवरुद्ध

हुम्ला– लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको

गुठी विधेयक चाँडै ल्याइने छ : मन्त्री रावल

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

सरुवा भएका निजामती कर्मचारीलाई अनिवार्य रमाना दिन निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

मकवानपुरमा यात्रुवाहक ईभी गाडी दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सुकौरामा मंगलबार दिउँसो यात्रुवाहक विद्युतीय गाडी