बागमती प्रदेशमा मात्रै कोरोनाले २९ जनाको मृत्यु « Khabarhub

बागमती प्रदेशमा मात्रै कोरोनाले २९ जनाको मृत्यु


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरसको सङ्क्रमणले बागमती प्रदेशमा मात्रै २९ जनाको मृत्यु भएको छ ।

विश्वव्यापीरूपमा फैलिएको कोरोना संक्रमणले नेपालमा १४६ जनाको मृत्यु भएको छ । त्यसमध्ये बागमती प्रदेशमा शनिबारसम्म २९ जनाको मृत्यु भएको हो ।

मकवानपुरको हेटौँडामा पनि एक महिला र दुई पुरूषको कोरोनाले मृत्यु भएको छ भने २६० जना संक्रमित भएका छन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार बागमती प्रदेशमा हालसम्म चार हजार ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ६ : ०२ बजे

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई