झापाको दमकका ८ प्रहरीसहित १७ जनामा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

झापाको दमकका ८ प्रहरीसहित १७ जनामा कोरोना संक्रमण पुष्टि


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको दमकमा ८ प्रहरिसहित १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना देखिएकाहरुमा दमककै एक औषधि व्यवसायी र एकजना स्थानीयसमेत छन् ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाँईका अनुसार संक्रमित १७ जना मध्ये ३ महिला र १४ जना पुरुष रहेका छन् ।

उनीहरूमा नेपाल प्रहरीका आठ र ७ कर्मचारीसहित झापाको दमक नगरपालिकाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैबीच झापाको दमकमा समुदायमा कोरोना देखिएको देखिएको भन्दै लकडाउन एक हप्ता थपिएको छ ।

दमकमा शनिबारमात्र १७ जनामा कोरोना पोजेटिभ देखिएसगै त्रास पैदा भएको छ । दमक नगरपालिकाका मेयर रोमनाथ ओलीका  अनुसार सबैको सुझाब लिएर थप एक साता लकडाउन गरिएको हो ।

 

 

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ६ : ३९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’