अमेरिकामा बेरोजगारी बीमाका लागि १० लाखभन्दा बढीको आवेदन « Khabarhub

अमेरिकामा बेरोजगारी बीमाका लागि १० लाखभन्दा बढीको आवेदन


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस महामारीपछि रोजगारी गुमाएका  १० लाखभन्दा बढीले बेरोजगारी बीमाको आवेदन हालेका छन् ।

रोजगारी गुमेपछि ११ लाख हाराहारी मानिसले अमेरिकामा बेरोजगारी बीमाको आवेदन दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

बेरोजगारी बीमा भर्नेको यो संख्या अघिल्लो हप्ताको तुलनामा एक लाखले बढी हो । अघिल्लो हप्ता फारम भर्ने व्यक्तिको संख्या ९ लाख ७० हजार मात्र थियो ।

अमेरकी सरकारले महामारी बेरोजगार सहायता पनि दिइरहेको छ । उक्त सहायता अन्तर्गत पहिलो पटक यति धेरैले यो फारम भरेका हुन् ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ९ : ३७ बजे

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज