आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? « Khabarhub

आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबारको तुलनामा सुनको मूल्य ह्वात्तै घटेको छ । सोमबार भन्दा सुनको मूल्य मंगलबार तोलामा १७ सय रुपैयाँले घटेको हो ।

सोमबार ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको प्रतितोला मूल्य मंगलबार ९५ हजार पाँच सय रुपैयाँ कारोबारमा झरेको हो ।

मंगलबारका लागि छापावाल सुनको कारोबार मूल्य १७ सय कम भएमको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबारका लागि महासंघले तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९५ हजार तोकेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  १२ : ०७ बजे

बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी

काठमाडौं- चीनको तिब्बत हुँदै रसुवागढी नाकाबाट भोटेकोसीमा आएको बाढीले नुवाकोटको

नेपाली सेनाको तीनवटा हेलिकप्टर उद्दारमा परिचालन

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको उद्दारमा नेपाली सेनाले

टिमुरेबासीको हारगुहार- हामी २०० जनाजति उद्धारको पर्खाइमा छौँ, हेलिकप्टर आकाशमा घुमिरहेका छन्

काठमाडौं- रसुवाको टिमुरे बजारमा बाढीका कारण करिब २०० जना उद्धारको

बाढीपीडितको उद्धारमा निजी हेलिकप्टर परिचालन गर्न अनुमति नचाहिने

काठमाडौं– तिब्बतबाट आएको भीषण बाढीले रसुवा हुँदै नेपालका विभिन्न क्षेत्रमा

एक वर्षमा मधेस प्रदेशबाट वैदेशिक रोजगारीमा गएका १४४ युवकको मृत्यु

जनकपुरधाम– गत एक वर्षमा मधेस प्रदेशबाट वैदेशिक रोजगारीमा गएकाहरू मध्येबाट