टस जितेको चेन्नई राजस्थानविरुद्ध बलिङ गर्दै « Khabarhub

टस जितेको चेन्नई राजस्थानविरुद्ध बलिङ गर्दै


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत अहिले राजस्थान रोयल्स र चेन्नई सुपर किङ्ग्स खेल्दै छन् । टस जितेको चेन्नईले पहिले बलिङ गर्दैछ ।

महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई लगातार दोस्रो जित निकाल्ने दाउमा छ भने स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थान चेन्नईलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ ।

पछिल्लो पाँच भेटमा भने राजस्थानले चेन्नईविरुद्ध एकमात्र जित निकालेको छ । अघिल्लो संस्करणको दुई भेटमा चेन्नईले राजस्थानलाई हराएको थियो ।

राजस्थानको प्लेइङ ११

यशस्वी जयसवाल, रबिन उथापा, सन्जु सामसन, स्टेभेन स्मिथ, डेभिड मिलर, रियान पराग, श्रेयस गाेपाल, टम करन, राहुल टेवटिया, जोफ्रा आर्चर र जयदेव उनादकाट ।

चेन्नईको प्लेइङ ११

मुरली विजय, शेन वाट्सन, फाफ डु प्लेसी, रुतुराज गायकवाद, एमएस धाेनी, केदार जाधव, रवीन्द्र जडेजा, सम करन, दीपक चाहर, पीयूष चावला र लुङ्गी एन्गिडी ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ८ : १० बजे

पाकिस्तानमा पोलियो सङ्क्रमण आधा घट्यो

एजेन्सी– पाकिस्तानले सन् २०२५ मा पोलियोका घटनाहरू अघिल्लो वर्षको तुलनामा

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले वर्तमान राजनीतिक

बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम

नेपालगन्ज– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

थाइल्यान्डद्वारा १८ जना कम्बोडियाली सैनिक रिहा

एजेन्सी– दुई राष्ट्रहरू बिचको नयाँ युद्धविरामले उनीहरूको विवादित सीमामा लामो