पहाडी भू-भागमा आंशिक बदली, तीन प्रदेशका एकाध ठाउँमा वर्षाको पूर्वानुमान « Khabarhub

पहाडी भू-भागमा आंशिक बदली, तीन प्रदेशका एकाध ठाउँमा वर्षाको पूर्वानुमान


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुलुकका पहाडी भू-भागमा अहिले आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्यदेखि आंशिक बदली रही प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकाध ठाउँमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

आजै राति देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही प्रदेश नम्बर १ का एक दुई स्थानमा हल्का बर्षाको सम्भावाना छ । अन्यत्रको मौसम भने सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ६ : ३५ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा