कोरोना संक्रमितको निःशुल्क उपचार गर्न नेपाली जनप्रगतिशील मोर्चाको माग  « Khabarhub

कोरोना संक्रमितको निःशुल्क उपचार गर्न नेपाली जनप्रगतिशील मोर्चाको माग 



दोहा- कतार, साउदी र यूएईमा क्रियाशिल नेपाली जनप्रगतिशील मोर्चाले कोरोना संक्रमितको निःशुल्क गर्न सरकारसँग माग गरेको छ ।

बुधबार साँझ विज्ञप्ति जारी गर्दै मोर्चाले संक्रमित भएका सम्पुर्ण नागरिकको उपचार  सरकारले निःशुल्क गर्नुपर्ने माग गरेको हो ।

मोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देश कोरोनाले आक्रन्त बनिरहेको परिस्थितिमा सङ्क्रमितहरु दिन दुई गुणा रात चौगुणा बढीरहेको यस जटिल अवस्थामा आफूले आफैलाई सर्बहारा जनताको पार्टी र सरकार भन्ने निकायबाटै गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति आएकोले हाम्रो नेपाली जनप्रगतिशील मोर्चाले गम्भीर  ध्यानाकर्षण भएको छ ।’

सरकारले कात्तिक २ गते सरकारले विपन्न, ज्येष्ठ नागरिक लगायतबाहेक कोरोना भाइरसबाट संक्रमितहरुको परीक्षण, उपचार तथा शव व्यवस्थापन आफैँले गर्नुपर्ने निर्णय गरेको थियो ।

 

 

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ७ : ५५ बजे

ब्रोकरहरूसँग अर्थमन्त्रीले भने- नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउन छ, सुशासनको काम गर्छु

काठमाडौं– अर्थमन्त्री स्वर्णिम वाग्लेले देशलाई ग्रे लिस्टबाट बाहिर ल्याउनको लागि

स्वास्थ्य मन्त्रालयद्वारा चार बुँदे कार्यादेशसहित उच्चस्तरीय समिति गठन 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवालाई पारदर्शी, प्रविधिमैत्री र

अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी चैत २७ देखि

चितवन– दशौँ अन्तर्राष्ट्रिय प्रदर्शनी यही चैत २७ गतेदेखि सुरु हुने भएको

औषधी व्यवस्था विभागद्वारा ६ प्रकारका नयाँ औषधिको गुणस्तर अनुमोदन

काठमाडौं– औषधि व्यवस्था विभागले विभिन्न ६ प्रकारका नयाँ औषधि तथा

मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२ : खोटाङकी निर्मला तथा ओखलढुङ्गाका विनोद प्रथम

खोटाङ– ‘मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२’को उपाधि महिलातर्फ खोटाङकी निर्मला राई र