पचली भैरवको मूर्तिलाई बसन्तपुरको कुमारी घरमा परिक्रमा (फोटो फिचर) « Khabarhub

पचली भैरवको मूर्तिलाई बसन्तपुरको कुमारी घरमा परिक्रमा (फोटो फिचर)


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पचली भैरवको मूर्तिलाई बसन्तपुरस्थित कुमारी घरमा परिक्रमा गराइएको छ ।

पचली भैरवको मूर्तिलाई खटमा राखेर टेकुबाट बसन्तपुरस्थित कुमारीघरमा परिक्रमा गरिएको हो । सामान्यतया राति हुने यो जात्रा कोरोना भाइरसका कारण सुरुक्षा सतर्कता अपनाएर बिधिवत् पूजा गरिएको छ ।

तस्वीर : रासस

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  १० : ५५ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।