पूर्व सञ्चारमन्त्री बाँस्कोटा दम्पतीलाई कोरोना संक्रमण पुष्टि « Khabarhub

पूर्व सञ्चारमन्त्री बाँस्कोटा दम्पतीलाई कोरोना संक्रमण पुष्टि


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बाँस्कोटाले आफू र श्रीमती तारा मानन्धरलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिएका हुन् ।

उनले पछिल्लो १० दिनदेखि कसैलाई आफूले कसैलाई नभेटेको बताएका छन् ।

बाँस्कोटाले आफूलाई कुनै लक्षण नभएको तर श्रीमतीलाई भने लक्षण देखिएको जानकारी गराएका छन् ।

उनलेआफ्नो दुई छोराको रिपोर्ट भने निगेटिभ आएको बताएका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ४ : १२ बजे

‘जलवायु परिवर्तनले पुर्‍याएका असर विश्वमा गम्भीर चुनौतीका रूपमा देखापरेका छन्’

मोरङ– कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जलवायु

यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा अनुष्का र अभिनाश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं– पोखरामा जारी यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा गण्डकीकी अनुष्का अधिकारी

 तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

सुरुङ्गा– झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा

लागूऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

भरतपुर– गृहमन्त्री सुधन गुरुङले लागूऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम

सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’

काठमाडौं– सरकारी कार्यालयमा दर्ता भएका, सुरुआती टिप्पणीलगायत फाइल विभिन्न तह