साताको पहिलो दिन आज करिब ७ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार « Khabarhub

साताको पहिलो दिन आज करिब ७ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साताको पहिलो दिन आइतवार करिब ७ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

बिहीवार ६ अर्ब ११ करोडको शेयर कारोबार भएर नयाँ रेकर्ड कायम भएकोमा आइतबार सो रेकर्ड तोड्दै करिब ७ अर्बको शेयर किनबेच भएको हो ।

आज २०१ कम्पनीका १ करोड ५९ लाख ६५ हजार ५२६ कित्ता शेयर ६ अर्ब ८७ करोड ८७ लाख ८७ हजार रुपैयाँको शेयर किनबेच भएको हो ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उप समूहका सूचकहरुमध्ये आइतबार ३ वटा उप समूहको शेयर बढेको छ भने बाँकी ९ वटा उप समूहको शेयर घटेको छ ।

बिहीवार १ करोड ५९ लाख ६५ हजार ५२६ कित्ता शेयर कारोबार भएको छ। यसअघि बिहीबार १ करोड ४० लाख ६२ हजार ५०७ कित्ता शेयर कारोबार भएका थियो ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ६ : ०४ बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम