अनमोलको फिल्ममा जसिता « Khabarhub

अनमोलको फिल्ममा जसिता


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनमोल केसीको फिल्म ‘एन्टी हिरो’ मा जसिता गुरुङ अनुबन्ध भएकी छिन् । बुधवार फिल्मका निर्माता भुवन केसीले जसितालाई अनमोलको अपोजिटमा अनुबन्ध गरेका हन् ।

एक्सन लभस्टोरी जनरामा निर्माण हुने यो फिल्ममा भारतीय निर्देशकको निर्देशन रहने जनाइएको छ । भुवन केसीका अनुसार फिल्मको छायांकन आउँदो वैशाखबाट थालिनेछ । साथै फिल्ममा भुवनले पनि शीर्ष भूमिका निभाउनेछन् ।

सुपर काजल फिल्मसको ब्यानरमा निर्माण हुने यो फिल्ममा अनमोल र जसिताको जोडी पहिलोपटक देख्न पाइनेछ । यसअघि जसिताले प्रदीप खड्कासँग जोडी बाँधिसकेकी छिन् । अनमोलसँगै डेब्यु भएका नायिकाहरु पनि पछिल्लो समय चर्चामा छन् ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  १२ : ५४ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि