धोवी खोला किनारमा नवजात शिशुको शव फेला « Khabarhub

धोवी खोला किनारमा नवजात शिशुको शव फेला


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चावहिलस्थित धोबी खोलाको किनारमा एउटा नवजात शिशुको शव फेला परेको छ ।

गोपीकृष्ण हल नजिकै खोला किनारमा करिब ८ दिनजति उमेर भएकी (बालिका) शिशुको शव फेला परेको महानगरीय प्रहरी बृत्त गौशालाले जानकारी दिएको छ ।

साल–नालसहितको शिशुको शवलाई पत्रिका र कपडाले बेरेर खोलामा फालेको अवस्थामा फेला पारिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले शिशुको शव फाल्ने व्यक्तिको खोजी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  १ : ०७ बजे

मुक्तिनाथ क्षेत्रमा ६८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण

मुस्ताङ – यहाँको बारागुङ मुक्ति क्षेत्र–१ मुक्तिनाथस्थित पर्वतीय ‘हाइअल्टिच्युड स्वास्थ्य

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न

अल्लाहलाई पुकार्दै ट्रम्प भन्छन्- इरानले युद्ध हारिरहेको छ

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति पूर्ण रूपमा

छानबिन प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भन्दै अर्को आयोग गठन गर्न नेकपा संयुक्तको माग

काठमाडौं- नेकपा संयुक्तले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनलाई अपूर्ण