राष्ट्रिय सभामा प्रदेश २ बाट महिलातर्फ तुलसा दाहाल विजयी | Khabarhub Khabarhub

राष्ट्रिय सभामा प्रदेश २ बाट महिलातर्फ तुलसा दाहाल विजयी


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- राष्ट्रियसभाको चुनावमा प्रदेश २ मा महिलातर्फ नेपाल कम्युनिष्ट पार्टीकी तुलसा दाहाल विजयी भएकी छिन् ।

राष्ट्रिय जनता पार्टी र नेकपाको साझा उम्मेदवार रहेकी दाहालले विपक्षी कांग्रेसकी उम्मेदवार नगिना यादवलाई ५६८ मतअन्तरले पराजित गरेकी हुन् ।

दाहालले ५२०८ मत प्राप्त गरेकी छिन् भने कांग्रेसकी यादवले ४६४० मतभार प्राप्त गरेकी छिन् ।

अहिले मतगणना चलिरहेको र अब दलित, अल्पसंख्यक र अन्यको मतगणना हुने निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिए । राति ९ बजेसम्ममा सबै मतगणना सकिने पनि उनले बताए ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ६ : ०४ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार