आइफोनमा पनि गुगल क्रोमलाई डिफल्ड ब्राउजर बनाउन सकिने « Khabarhub

आइफोनमा पनि गुगल क्रोमलाई डिफल्ड ब्राउजर बनाउन सकिने


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईफोन प्रयोगकर्ताले पनि थर्ड पार्टी एपलाई डिफल्ट ब्राउजर बनाई ईमेल प्रयोग गर्न सक्ने भएका छन ।

यसअघि आईफोनका प्रयोगकर्ताले डिफल्ट ब्राउजरमा सफारी र ईमलेमा एप्पलको आफ्नै इमेल सर्भिस प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

प्रयोगकर्ता आफूले चाहेअनुसार ब्राउजर र इमेललाई डिफल्ट बनाउन नसके पनि गुगल क्रोम र जीमेलको एप डाउनलोड गरेर प्रयोग गर्न भने सक्दथे ।

तर, अब भने एप्पल प्रयोगकर्ताले गुगल क्रोमलाई डिफल्ट ब्राउजर र मोइक्रोसफ्ट आउटलुकलाई डिफल्ट ईमेल बनाउन सक्ने गरी एप्पलले काम गरिरहेको छ ।

ब्लुम्बर्गका अनुसार आईफोनको अपरेटिङ सिस्टम आईओएस फोर्टिनमार्फत यो सुविधा उपलब्ध हुनेछ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ६ : १५ बजे

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले