काठमाडौंको कोटेश्वरबाट ८ जना जुवाडे पक्राउ « Khabarhub

काठमाडौंको कोटेश्वरबाट ८ जना जुवाडे पक्राउ


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले काठमाडौंको कोटेश्वर क्षेत्र (नरेफाँट)बाट ८ जना जुवाडेलाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–३२ नरेफाँटस्थित दीपक कार्कीको घरमा जुवा खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा घरधनी कार्की तथा ५८ वर्षीय विजय राईसहित ८ जना छन् ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट २६ हजार ४ सय ५० रुपैयाँ नगद र २ बूक तास बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  २ : ३२ बजे

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन

कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा बराल र शर्मा मनोनीत

काठमाडौँ । कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा दुई केन्द्रीय

प्रश्नपत्र ‘लिक’ प्रकरणमा पक्राउ परे कैलालीका सन्दीप सिंह

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षाकै समयमा प्रश्नपत्र बाहिरिएको घटनामा

गोरखाको नारीघाटमा महिलाको शव फेला

गोरखा । गोरखा नगरपालिका–१४ स्थित नारीघाटमा एक महिलाको बेवारिसे शव

नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, बिरामी प्रभावित

पर्सा – चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा यहाँस्थित नारायणी अस्पतालको