प्रधानमन्त्री ओलीको जन्मोत्सवमा जन्मथलोमा जे देखियो (फोटो फिचर) « Khabarhub

प्रधानमन्त्री ओलीको जन्मोत्सवमा जन्मथलोमा जे देखियो (फोटो फिचर)


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम- प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रथुमको आफ्नै जन्मघरमा आइतबार जन्मदिन मनाएका छन्। पिता मोहनप्रसाद ओली, श्रीमती राधिका शाक्यलगायतको उपस्थितिमा ओलीले ६९ औं जन्मदिन मनाएका हुन्।

ओली २००८ साल फागुन ११ गते तेह्रथुमको साविक इवा गाविसको सल्ले हाल आठराई गाउँपालिका ४ मा जन्मिएका हुन्। उनको जन्मघरमा प्रधानमन्त्री ओलीलाई शुभकामना दिनेहरुको भीड लागेको थियो ।

जन्मदिनको केक काट्नुअघि उनले आफ्नो पुर्ख्यौंली घरको अवलोकन गरेका थिए। उनी जन्मदिनको विशेष समारोहमा भावुक पनि बनेका थिए ।

ओलीले जन्मदिनमा सय बढी जेष्ठ नागरिकलाई सम्मान गर्नुको साथै एक हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर खुसीयाली साटेका छन्।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ८ : ४७ बजे

प्रदेशको नाम कोशी राखेको विरोधमा भएको प्रदर्शनमा घाइते लिम्बूको मृत्यु

विराटनगर – प्रदेशको नाम कोशी राखेको विरोधमा भएको प्रदर्शनमा घाइते

विश्व क्षयरोग दिवस : नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

काठमाडौँ – नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ

बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा

डुम्रे – तनहुँको व्यास नगरपालिका–१० स्थित बैरेनी जग्गा एकीकरण आयोजना

उपनिर्वाचनका लागि दल दर्ता गराउने लोसपाको निर्णय

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले आगामी वैशाख १०

तरकारी र फलफूलको आजको मूल्य कति? 

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका