आजबाट चैत १५ सम्म सेयर बजार बन्द | Khabarhub Khabarhub

आजबाट चैत १५ सम्म सेयर बजार बन्द


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आजदेखि सेयर बजार बन्द हुने भएको छ।

कोरोना भाइरसका कारण उच्च सतर्कता अपनाउन नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई पाँच दिन सेयर बजार बन्द गर्न निर्देशन दिएको हो।

जसअनुसार चैत १० गतेदेखि १५ गतेसम्म सेयर बजार बन्द हुनेछ।

आइतबार बोर्डको बैठकले अबका पाँच दिन सेयर बजार बन्द गर्न निर्देशन दिने निर्णय गरेको थियो।

बोर्डका प्रवक्ता निरज गिरीकाअनुसार चैत १० देखि पाँच दिनका लागि धितोपत्र बजार बन्द गर्न एक्सचेञ्जलाई आदेश दिने निर्णय भएको हो।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ९ : २० बजे

कोरला नाकामा विद्युत् सेवा विस्तार

म्याग्दी– मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना कोरला नाकामा विद्युत्

कांग्रेसको अडानबीच प्रधानमन्त्री, एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच वार्ता

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा

महानगरको सीप मेलामा दश हजार बढीले दिए आवेदन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले यही वैशाख १९ गतेदेखि सुरु गरेको ‘सीप

गण्डकीका मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा मागे विश्वासको मत

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभाको आइतबार बसेको

भोजपुरका विद्यालयमा ‘इ-लर्निङ सेन्टर’

टक्सार– सूचना प्रविधिमा अभ्यस्त बनाउँदै विद्यार्थीलाई पठनपाठन गराउने उद्देश्यले भोजपुरका