आजबाट चैत १५ सम्म सेयर बजार बन्द « Khabarhub

आजबाट चैत १५ सम्म सेयर बजार बन्द


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आजदेखि सेयर बजार बन्द हुने भएको छ।

कोरोना भाइरसका कारण उच्च सतर्कता अपनाउन नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई पाँच दिन सेयर बजार बन्द गर्न निर्देशन दिएको हो।

जसअनुसार चैत १० गतेदेखि १५ गतेसम्म सेयर बजार बन्द हुनेछ।

आइतबार बोर्डको बैठकले अबका पाँच दिन सेयर बजार बन्द गर्न निर्देशन दिने निर्णय गरेको थियो।

बोर्डका प्रवक्ता निरज गिरीकाअनुसार चैत १० देखि पाँच दिनका लागि धितोपत्र बजार बन्द गर्न एक्सचेञ्जलाई आदेश दिने निर्णय भएको हो।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ९ : २० बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा