कोरोना भाइरसबारे १३ विशेषज्ञ डाक्टरले फोनमै परामर्श दिने (नम्बरसहित) « Khabarhub

कोरोना भाइरसबारे १३ विशेषज्ञ डाक्टरले फोनमै परामर्श दिने (नम्बरसहित)


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


888
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल चिकित्सक संघले कोरोनाभाइरसको नेपालमा सम्भावित जोखिम रोक्न चिकित्सकहरुसँग फोनबाटै परामर्श लिन आग्रह गरेको छ ।

संघले कोरोना भाइरसबारे जानकारी लिन चाहनेहरुका लागि चिकित्सकको सम्पर्क नम्बर उपलब्ध गराएको छ।

आइताबार संघले प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाबारे बुझ्नको लागि १३ जना चिकित्सकको मोबाइल नम्बर प्रदान गरेको हो ।

कोरोनाभाइरस सम्बन्धी कुनै पनि परामर्श लिनु परेको अवस्थामा सोझै चिकित्सकलाई फोन गर्न सकिने संघले जनाएको छ ।

संघले सामान्य अवस्थामा अस्पताल नजान तथा अनावश्य भीडभाडमा नजान समेत आग्रह गरेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ९ : ४५ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका