फेल्लानेलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

फेल्लानेलाई कोरोना भाइरसको संक्रमण


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व म्यान्चेस्टर युनाइटेड मिडफिल्डर मारौने फेल्लाइनेलाई नोबेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ ।

३२ वर्षिय मारोनेले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफुलाई कोरोना भाइरस देखिएको जानकारी दिएका छन् ।

चिनियाँ सञ्चार माध्यमहरुले फेल्लाइने अहिले जिनान अस्पतालको आइसोलेसनमा रहेको जनाइएको छ । बेल्जियमका स्टार खेलाडी ११ वर्षको इङ्ग्ल्यान्ड बसाईलाई टुङ्ग्याएर २०१९ मा चीन आएका हुन् ।

केही समय अगाडि बेल्जीयमका लागि स्वदेश फर्किएका उनी चाइनीज सुपर लिग खेल्न आउँदा यतै बिरामी परेका हुन् ।

उनको क्लबले विज्ञप्ति जारी गर्दै खेलाडी क्वारेन्टाइनमा रहँदा कोरोना संक्रमण देखिएको र अहिले अस्पतालमा उपचाररत रहँदा सामान्य अवस्थामा फर्किइसकेको उल्लेख गरेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १ : ११ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा