शपथ लिनेबित्तिक्कै आफैं गाडी हाँकेर संसद्‍बाट बाहिरिए बालेन्द्र « Khabarhub

शपथ लिनेबित्तिक्कै आफैं गाडी हाँकेर संसद्‍बाट बाहिरिए बालेन्द्र


१२ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


831
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभा सदस्यको शथप लिनेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह आफैं गाडी हाँकेर सिंहदबारस्थित संसद् भवनबाट बाहिरिएका छन् ।

दिउँसो २ बजेपछि मात्रै सिंहदरबारस्थित संसद् हलमा पुगेका उनी शपथ लिने काम सकिनेबित्तिकै गाडी चढेर बाहिरिएका हुन् ।

उनलाई बिहीबार नै बस्ने रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठकले प्रधानमन्त्रीका लागि नेतामा चुन्न विधान संशोधन गर्दैछ ।

त्यसपछि उनी शुक्रबार दिउँसो नेपालको प्रधानमन्त्रीमा नियुक्त हुने सम्भावना छ । बिहीबार यस संसद्का जेष्ठ सदस्य ७७ वर्षीय नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ दिलाए ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  २ : ३३ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली