कोरोना प्रभाव: टेलिफिल्म ‘सक्किगोनि’ को प्रसारण स्थगित « Khabarhub

कोरोना प्रभाव: टेलिफिल्म ‘सक्किगोनि’ को प्रसारण स्थगित


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हास्यटेलिशृङ्खला ‘सक्किगोनि’ को प्रसारण रोकिने भएको छ । कोरोना भाइरस संक्रमणको त्रास फैलिएपछि टेलिफिल्मको छायांकन गर्न नसकिएकाले केही साताका लागि प्रसारण रोखिएको हो ।

‘सक्किगोनि’ का निर्देशक अर्जुन घिमिरेले टेलिफिल्मको छायांकन रोकिएको जानकारी गराए । उनले सरकारले गरेको आह्वानलाई सघाउँदै शूटिङ रोकेको बताए ।

अर्जुन पाण्डेले दर्शकसँग माफी माग्दै ‘सक्किगोनि’ प्रसारण रोकिएको जानकारी गराएका छन् । अर्जुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘परिस्थिति सामान्य हुनासाथ हामी पुनः नियमित भागहरु लिएर आउनेछौं ।’

कोरोनाका कारण कलाकारले पनि उच्च शतर्कता अपनाएका छन् । यो टेलिफिल्म पछिल्लो समय चर्चामा रहेको टेलिश्रृङ्खला हो ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १ : २२ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १