राजपा र समाजवादीबीच एकता भएकोबारे नेताहरूद्वारा सभामुखलाई जानकारी « Khabarhub

राजपा र समाजवादीबीच एकता भएकोबारे नेताहरूद्वारा सभामुखलाई जानकारी


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समाजवादी पार्टी र राजपाबीच एकता भएर जनता समाजवादी पार्टी गठन गरिएको नेताहरुले सभामुख अग्नीप्रसाद सापकोटालाई जानकारी गराएका छन् ।

नेताहरूले सभामुख अग्निप्रसाद सापकोटालाई विहीबार भेट गरी दुई पार्टी बीच एकता भएकोबारे जानकारी गराएका हुन् । त्यसअघि उनीहरु निर्वाचन आयोग र संसद सचिवालय पुगेका थिए ।

नवगठित जनता समाजवादी पार्टीका नेताहरू सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेका थिए ।

सभामुखलाई पार्टी एकताको जानकारी दिनका लागि नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ लगायत पुगेका थिए । राजपा र समाजवादीबीच बुधबार राति एकता भएको ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ३ : २३ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५