पूर्व सचिव उपाध्यायलाई तत्काल रिहा गर्न कांग्रेसको माग « Khabarhub

पूर्व सचिव उपाध्यायलाई तत्काल रिहा गर्न कांग्रेसको माग


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसले नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायलाई सामाजिक सञ्जालमा भ्रमपूर्ण अभिव्यक्ति दिएको आरोप लगाई प्रहरीद्वारा पक्राउ गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेस संसदीय दलको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समन्वय समितिका संयोजक बहादुरसिंह लामाले बिहीबार एक विज्ञप्तिमार्फत पूर्वसचिव उपाध्यायको पक्राउ संविधानको मर्म भावना विपरित रहेको भन्दै उनलाई विनासर्त तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन् ।

नेपालको संविधानले प्रत्येक नेपाली नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता प्रदान गरेको उल्लेख गर्दै कांग्रेस नेता लामाले सबै नेपालीले आफ्नो विचार राख्न पाउनु नैसर्गिक अधिकार भएको बताएका छन् । साथै उनले संविधानले दिएको स्वतन्त्रताको हक कुण्ठित गर्ने कार्यप्रति आपत्ति प्रकट गर्दै भर्त्सना गरेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ७ : ०२ बजे

कुमारी बैंक र वीनरक इन्टरनेशनलबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेडले उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तारका

सचिवमा पराजित भएका ठाकुर गैरे र गोकुल बास्कोटा केन्द्रीय सदस्यमा बिजयी

काठमाडौं– एमाले पार्टीको केन्द्रीय सचिवमा हार व्यहोरेका ठाकुर गैरे र

एमाले पदाधिकारीमा पृथ्वी सुब्बालाई सर्वाधिक मत, यी हुन् धेरै भोट ल्याउने १० नेता

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीमध्ये उपाध्यक्ष पृथ्वी

तेस्रो पटक अध्यक्ष निर्वाचित भएपछि भृकुटीमण्डपमा पुगे ओली (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक केपी शर्मा ओली विजयी भएका

काभ्रेमा मालवाहक टिपर सञ्चालनमा नियमन

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकहुँदै विभिन्न क्षेत्रमा सञ्चालन भइरहेको मालवाहक सवारी टिपर सञ्चालनमा