विश्वमा कोरोना संक्रमण : १ लाख ८६ हजार बढीले ज्यान गुमाए, कहाँ कस्तो छ अवस्था ? | Khabarhub Khabarhub

विश्वमा कोरोना संक्रमण : १ लाख ८६ हजार बढीले ज्यान गुमाए, कहाँ कस्तो छ अवस्था ?


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसले विश्व त्रसित छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण विश्वका २ सय भन्दा धेरै देशका झण्डै २७ लाख मानिस संक्रमित भइसकेका छन् ।

कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ । जहाँ ८ लाख ५२ हजार भन्दा धेरै संक्रमित भएका छन् । क्रमशः स्पेन, इटाली, जर्मनी, फ्रान्स लगायत देशमा यसको बढी असर देखिएको छ ।

छिमेकी मुलुक भारतमा पनि पछिल्लो समय कोरोना संक्रमण तीव्र देखिएको छ ।

विश्वभरी संक्रमितको संख्या बिहीबार रातिसम्म २६ लाख ७२ हजार २ सय ६० पुगेको छ भने १ लाख ८६ हजार ४ सय ४९ को मृत्यु भएको छ । तीमध्ये ५८ हजार ३ सय १२ को अवस्था गम्भीर छ । तर ७ लाख ३१ हजार ५ सय २४ जना उपचारपछि घर फर्किएका छन् ।

कहाँ कस्तो अवस्था ?

अमेरिका

संक्रमित : ८ लाख ५२ हजार ४ सय ३१
मृत्यु : ४७ हजार ८ सय ५१
उपचार : ८४ हजार १ सय १७
गम्भीर : १४ हजार ३ सय ४४

स्पेन

संक्रमित : २ लाख १३ हजार २४
मृत्यु : २२ हजार १ सय ५७
उपचार : ८९ हजार २ सय ५०
गम्भीर : ७ हजार ७ सय ५

इटाली

संक्रमित : १ लाख ८७ हजार ३ सय २७
मृत्यु : २५ हजार ८५
उपचार : ५४ हजार ५ सय ४३
गम्भीर : २ हजार ३ सय ८४

फ्रान्स

संक्रमित : १ लाख ५९ हजार ८ सय ७७
मृत्यु : २१ ह्जार ४०
उपचार : ४० हजार ६ सय ५७
गम्भीर : ५ हजार २ सय १८

जर्मनी

संक्रमित : १ लाख ५१ ह्जार १ सय ७५
मृृत्यु : ५ हजार ३ सय ५४
उपचार : १ लाख ३ हजार ३ सय
गम्भीर : २ हजार ९ सय ८

युके

संक्रमित : १ लाख ३८ हजार ७८
मृत्यु : १८ हजार ७ सय ३८
गम्भीर : १५ सय ५९

टर्की

संक्रमित : ९८ हजार ६ सय ७४
मृत्यु : २ हजार ३ सय ७६
उपचार : १६ हजार ४ सय ७७
गम्भीर : १ हजार ८ सय १४

इरान

संक्रमित : ८७ हजार २६
मृत्यु : ५ हजार ४ सय ८१
उपचार : ६४ हजार ८ सय ४३
गम्भीर : ३ हजार १ सय ५

चीन

संक्रमित : ८२ हजार ७ सय ९८
मृत्यु : ४ हजार ६ सय ३२
उपचार : ७७ हजार २ सय ७
गम्भीर : ६३

रुस

संक्रमित : ६२ हजार ७ सय ७३
मृत्यु : ५ सय ५५
उपचार : ४ हजार ८ सय ९१
गम्भीर : २३ सय

ब्राजिल

संक्रमित : ४६ हजार ७ सय १
मृत्यु : २ हजार ९ सय ४०
उपचार : २५ हजार ३ सय १८
गम्भीर : ८ हजार ३ सय १८

बेल्जियम

संक्रमित : ४२ हजार ७ सय ९७
मृत्यु : ६ हजार ४ सय ९०
उपचार : ९ हजार ८ सय
गम्भीर : ९ सय ९३

क्यानडा

संक्रमित : ४० हजार ८ सय २४
मृत्यु : २ हजार २८
उपचार : १३ हजार ९ सय ८६
गम्भीर : ५ सय ५७

नेदरल्याण्ड

संक्रमित : ३५ हजार ७ सय २९
मृत्यु : ४ हजार १ सय ७७
गम्भीर : १ हजार ८

भारत

संक्रमित : २१ हजार ७ सय ९७
मृत्यु : ६ सय ८६
उपचार : ४ हजार ३ सय ७६

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  १० : ३३ बजे

गुरुङ सम्पदा पदमार्ग प्रवर्द्धन कार्यक्रम सम्पन्न

गण्डकी – गुरुङ पर्यटन व्यवसायी सङ्घले गुरुङ सम्पदा पदमार्ग अन्तर्गत

सम्पदालाई न्यायोचित रुपमा प्रयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

चितवन – उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले हाम्रा सम्पदालाई

बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता, विजेतालाई ५० हजार

भक्तपुर – नगरकोट महोत्सवलाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय

एनसेलमाथि प्रभावकारी नियमन गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले एनसेल आजियाटा लिमिटेडमाथि प्रभावकारी नियमन गर्न नेपाल

स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत