साराको पानी मुनिको हट सिन फेरि भाइरल (भिडियो सहित) | Khabarhub Khabarhub

साराको पानी मुनिको हट सिन फेरि भाइरल (भिडियो सहित)


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक समयमा केहि न केहि बिषयबाट चर्चामा आइरहने सिने जगत हो बलिउड । जहाँ सेलिब्रेटिहरु सामाजिक सञ्जालमा चम्किरहन्छन् । यसैबिच लकडाउनको समयमा पनि चर्चामा आएकी छिन् बलिउड अभिनेत्री सारा अली खान ।

सेफ अलि खानकी छोरी साराको एक पुरानो भिडियो (थ्रोबैक भिडियो) सामाजिक सञ्जालमा भाइरल बनेको छ । कोरोना भाइरस संक्रमणका कारण विश्वका सबै सिने जगत ठप्प झै रहेको बेला रातारात साराको भिडियो भाइरल बनेको हो ।

यस भिडियोमा साराले समुन्द्रमा छलाङ्ग लगाउँदै अण्डर वाटर स्विमिङको मजा उठाएको देखिन्छ । यो भिडियो साराले माल्दिभ्समा छुट्टि मनाउँदाको हो । जसलाई साराले आफ्नो इन्स्टाग्राममा राख्दै क्याप्सनमा जलपरी मैं चली लेखिकी थिइन् ।

भिडियो हेर्नुहोस्

 

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ९ : ३२ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि