साराको पानी मुनिको हट सिन फेरि भाइरल (भिडियो सहित) « Khabarhub

साराको पानी मुनिको हट सिन फेरि भाइरल (भिडियो सहित)


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक समयमा केहि न केहि बिषयबाट चर्चामा आइरहने सिने जगत हो बलिउड । जहाँ सेलिब्रेटिहरु सामाजिक सञ्जालमा चम्किरहन्छन् । यसैबिच लकडाउनको समयमा पनि चर्चामा आएकी छिन् बलिउड अभिनेत्री सारा अली खान ।

सेफ अलि खानकी छोरी साराको एक पुरानो भिडियो (थ्रोबैक भिडियो) सामाजिक सञ्जालमा भाइरल बनेको छ । कोरोना भाइरस संक्रमणका कारण विश्वका सबै सिने जगत ठप्प झै रहेको बेला रातारात साराको भिडियो भाइरल बनेको हो ।

यस भिडियोमा साराले समुन्द्रमा छलाङ्ग लगाउँदै अण्डर वाटर स्विमिङको मजा उठाएको देखिन्छ । यो भिडियो साराले माल्दिभ्समा छुट्टि मनाउँदाको हो । जसलाई साराले आफ्नो इन्स्टाग्राममा राख्दै क्याप्सनमा जलपरी मैं चली लेखिकी थिइन् ।

भिडियो हेर्नुहोस्

 

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ९ : ३२ बजे

ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोलीको बिदाइ

काठमाडौं– ओमानमा आयोजना हुने नेपाल, ओमान र क्यानडाबीचको आईसीसी विश्वकप

अब संसदलाई खुलामञ्च बनाउनुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंको खलामञ्च खुला भएसँगै

भारतमा विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप, अनुसन्धान सुरु

नयाँदिल्ली– भारतको निर्वाचन आयोगविरुद्ध राजधानी नयाँदिल्लीमा जारी विरोध प्रदर्शनका क्रममा

इतिहासले शक्ति होइन, शिक्षा दिन्छ; इतिहासबाट सिकेर नयाँ उत्तर खोज्नुपर्छ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, संसद् र

पाकिस्तानी महिलाको ‘हनी ट्र्याप’ मा परी सैन्य सूचना चुहाएको आरोपमा भारतीय नौसेनाका जवान पक्राउ

काठमाडौं- सामाजिक सञ्जालमार्फत पाकिस्तानी गुप्तचर एजेन्टको ‘हनी ट्र्याप’ (प्रेम जाल)