९ लाख रुपैयाँसहित एक भारतीय पक्राउ « Khabarhub

९ लाख रुपैयाँसहित एक भारतीय पक्राउ


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरी प्रहरीले नौ लाख नेपाली रुपियाँसहित एक भारतीय नागरिकलाई शनिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सुपौल जिल्ला अन्तर्गत बथनाहा ग्राम पञ्चायत वडा नं. १७ निवासी फुलकुमार मेहता छन् ।

लकडाउनको उल्लंघन गर्दै झोलामा दुई केजी चिनीमा लुकाएर ल्याउँदै गरेको नगदसहित निजलाई सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.१४ बाट प्रहरी चौकी रम्पुरा मल्हनियाँको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले जानकारी दिएका छन् ।

नगद सहित निजलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाई थप अनुसन्धान भईरहेको उनले बताए ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ७ : ४२ बजे

कांग्रेस सांसदहरूको भूमिका संसद्‍मा प्रभावकारी रहन्छ : पूर्णबहादुर खड्का

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संसद्मा प्रभावकारी भूमिका निर्वाह

गृहमन्त्री गुरुङद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन्

सिंहदरबार संवाद : सांसदहरू बोलिरहे, प्रधानमन्त्री सुनिरहे

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेश र सबै दलका प्रतिनिधि

सिंहदरबारमा सुरू भयो मन्त्रिपरिषद् बैठक, केही महत्त्वपूर्ण निर्णय हुँदै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरू भएको छ । प्रधानमन्त्री बालेनको सचिवालयका

टंक र अशोकबीच झगडा भएको हो ? किन छुट्टिएर फर्किए झापा ?

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीले ८ वर्षअघि झापाको