अवरुद्ध गोरुसिंगे–सन्धिखर्क सडक सञ्चालनमा « Khabarhub

अवरुद्ध गोरुसिंगे–सन्धिखर्क सडक सञ्चालनमा


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाँच दिनदेखि अवरुद्ध गोरुसिङ्गे–सन्धिखर्क सडक सञ्चालनमा आएको छ ।

शुक्रबार रातिदेखि अवरुद्ध रहेको सडक आज दिउँसो करिब ३ः३० बजेदेखि सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।

शनिबारदेखि सडक सञ्चालन गराउन दुई वटा डोजरले काम गरिरहे पनि पहिरो खस्ने क्रम नरोकिएपछि यातायातका साधन सञ्चालन हुन सकेका थिएनन् ।

सडक सञ्चालन भएपछि अहिले बाटोमा अलपत्र परेका सवारी र यात्रुहरु गन्तव्यमा जान थालेका छन् ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ६ : ४७ बजे

रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति गरिँदै

म्याग्दी– म्याग्दीको रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नतिको काम सुरु भएको छ ।

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।

वर्ष ०८२ : नयाँ निर्देशकको कब्जामा ‘हिट लिस्ट’, स्टारहरूकै फिल्म चौपट

काठमाडौं – जेन–जी आन्दोलन र चुनावका कारण यो वर्षको रिलिज

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको

मुगुमा ४ क्याग्निच्युडको भूकम्प

काठमाडौँ– मुगुमा ४ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प