आइपीएलअघि दक्षिण अफ्रिका र भारतबीच टी-ट्वान्टी खेलको तयारी « Khabarhub

आइपीएलअघि दक्षिण अफ्रिका र भारतबीच टी-ट्वान्टी खेलको तयारी


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यूएईमा हुने आइपीएल क्रिकेटअघि भारतले यूएईमै दक्षिण अफ्रिकासँग तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज खेल्ने तयारी गरेको छ ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले युएईमा आयोजना हुने आईपीएलअघि भारत र दक्षिण अफ्रिकाबीच  सिरिज खेल्ने प्रस्ताव गरेको छ।

कोरोना भाईरसको कारण लामो समयबाट स्थगित १३औं संस्करणको आईपीएल पनि युएईमा गर्ने बीसीसीआईले पक्का गरिसकेको छ ।

मुम्बई मिररका अनुसार आईपीएल सेप्टेम्बर २६ बाट नोभेम्बर ८ सम्म आईपीएल हुनेछ । त्यसअघि भारतले दक्षिण अफ्रिकासँग सिरिज खेल्ने बताईएको छ ।

 

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ७ : ५१ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल