‘कृष ४’ मा चार फरक भूमिकामा देखिँदै ऋतिक « Khabarhub

‘कृष ४’ मा चार फरक भूमिकामा देखिँदै ऋतिक


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – हिन्दी फिल्म ‘कृष’ सिरिजको आउँदो भागमा अभिनेता ऋतिक रोशनले चार फरक–फरक भूमिका निभाउने भएका छन् । मिडिया रिपोर्टसका अनुसार यतिबेला फिल्मको स्किृप्टमाथि धमाधम काम भइरहेको छ ।

लामो समयदेखि ‘कृष ४’ दर्शकको प्रतीक्षामा छ । ‘कृष’ सिरिजमा शीर्ष भूमिका निभाउँदै आएका ऋतिकले चौथो भागमा ४ फरक–फरक भूमिका निभाउन लागेका हुन् ।

भारतीय मिडियाका अनुसार फिल्मको कहानीमा पनि परिवर्तन गरिएको छ । यद्यपि फिल्म युनिटले यसबारेमा कुनै प्रतिक्रिया भने जनाएको छैन ।

अहिले फिल्मको प्री–प्रोडक्सनको काम शुरु भइसकेको छ । फिल्मलाई राकेश रोशनले निर्देशन गर्नेछन् ।

ऋतिक रोशन र राकेश रोशनको फ्रेन्चाइज ‘कृष’ का यसअघि ३ सिरिज हिट भइसकेका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ११ : ०५ बजे

कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता

श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार