स्कट लगाउने शिक्षिकाको खुट्टा हेर्न सीट मुनि पुगे रणवीर « Khabarhub

स्कट लगाउने शिक्षिकाको खुट्टा हेर्न सीट मुनि पुगे रणवीर


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता रणवीर कपूरलाई झट्ट हेर्दा सिम्पल, साधारण र गम्भिर देखिन्छ । तर स्कुलका दिनमा उनले गरेको चकचक र रमाइलोको प्रसंगले भने सबैलाई चकित तुल्याउँछ ।

रणवीर कपूरले बचपनको एक प्रसंग सुनाउदै एक अन्तर्वार्तामा उनले स्कुलका दिनमा गरेको बदमाशीलाई सार्वजनिक गरेका छन् ।

रणवीरले अन्र्तवातामा आफ्नै पोल खोल्दै भनेका छन्, स्कूलका दिनमा उनका सबै शिक्षिकाहरु सारी लगाएर आउने गर्दथे । तर तिनै मध्ये कि एक शिक्षिका भने स्कर्ट लगाउने गर्दथिइन् । र रणवीर ती शिक्षिकाको खुट्टा हेर्न आफ्नो सीटमुनि छिर्ने गर्दथे ।

रणवीरका अनुसार उनको यो बदमाशि केवल ८ वर्षको उमेरमा भएको थियो । उनको यस हर्कतका बिषयमा आमा नितु कपूरलाई स्कुल बोलाएर सचेत गराइएको थियो । जब नितुलाई छोराको व्यवहार बारे शिक्षकले बताए त्यसबेला रणबीर लाजले शिर निहुराएर चुपचाप उभिएका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ९ : ०६ बजे

श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार