‘प्रभास २१’ का लागि प्रभासले लिए ५० करोड, दीपिकाको पारिश्रमिक कति ? « Khabarhub

‘प्रभास २१’ का लागि प्रभासले लिए ५० करोड, दीपिकाको पारिश्रमिक कति ?


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – दक्षिण भारतीय फिल्मका सुपरस्टार प्रभास र बलिउड अभिनेत्री दीपिका पादुकोणलाई एक फिल्ममा महंगो पारिश्रमिकमा अनुबन्ध गरिएको छ ।

‘प्रभास २१’ नामक उक्त फिल्मका लागि दीपिकाले २० करोड भारु पारिश्रमिक लिने भएकी छिन् । योसँगै उनी बलिउडकी महंगी अभिनेत्री बनेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

मिडियाका अनुसार यो फिल्मका लागि प्रभासलाई ५० करोड भारु दिइने भएको छ ।

३ दिनअघि घोषणा गरिएको ‘प्रभास २१’ मा दीपिका अनुबन्ध भएपछि फिल्मको थप चर्चा चुलिएको छ । दीपिकाको इन्ट्रीसँगै फिल्मको कथामा पनि परिमार्जन गरिएको छ ।

यो फिल्म साइन्स फिक्सन कथामा आधारित हुनेछ । यस्तै फिल्मको निर्देशन नाग आश्विनले गर्नेछन् । योसँगै दीपिकाले दक्षिण भारतीय फिल्ममा कदम राखेकी छिन् ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ३ : ५९ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने