सेती प्रादेशिक अस्पतालको परीक्षणमा थप २६ जनामा कोरोना पुष्टि « Khabarhub

सेती प्रादेशिक अस्पतालको परीक्षणमा थप २६ जनामा कोरोना पुष्टि


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सेती प्रादेशिक अस्पतालमा २६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

अस्पतालले एक विज्ञप्तिमार्फत पछिल्लो २४ घण्टामा थप २६ जनामा संक्रमण पुष्टि भएको जनाएको हो । अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा २ सय ५८ जनाको स्वाब परीक्षण गरिएको थियो ।

नयाँ थपिएका संक्रमितमध्ये ५ जना महिला र २१ पुरुष रहेका छन् । नयाँ थपिएका सबै संक्रमित कञ्चनपुरका भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ४ : ०८ बजे

‘कृषि क्षेत्रमा संरचनागत दोहोरोपना हटाउन आवश्यक छ’

पाटन– कृषि क्षेत्रमा रहेका संरचनागत दोहोरोपना हटाउन प्रदेश–प्रदेशबीचको सहकार्य आवश्यक

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस

शान्ति वार्ता निष्कर्षविहीन भएपछि इरान-अमेरिका युद्धविराम अन्यौलमा

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच चलेको शान्ति वार्ता

मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

काठमाडौं- सरकारले मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

राजेन्द्र बजगाईंले त्यागे कांग्रेस 

काठमाडौं– पूर्वसांसद समेत रहेका राजेन्द्र बजगाईं (राज) ले नेपाली कांग्रेस