सशस्त्रमा ७१ एसपीको सरुवा (सुचीसहित) « Khabarhub

सशस्त्रमा ७१ एसपीको सरुवा (सुचीसहित)


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सशस्त्र प्रहरीका ७१ एसपीको सरुवा भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहीबार सशस्त्रका ७१ जना एसपीहरुको सरुवा गरेका हुन् ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गण कंन्चनपुरमा वीरेन्द्रबहादुर ऐर,४४ नम्बर गण दार्चुलामा नरेन्द्र बम, ३४ नम्बर गण कैलालीमा दिपेन्द्र कुँवर, ३६ नम्बर गण डोटीमा भरत खनिया, ४३ नम्बर गण बनभेडा जनक पुरी लगायत सरुवा भएको छन् ।

सरुवाहरुको सूची यस्तो छ-

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ८ : २६ बजे

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार