अमेरिकामा कोरोनाले एकैदिन ९६८ जनाको मृत्यु, मृतक संख्या १ लाख ८० हजार नाघ्यो « Khabarhub

अमेरिकामा कोरोनाले एकैदिन ९६८ जनाको मृत्यु, मृतक संख्या १ लाख ८० हजार नाघ्यो


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोना भाइरसको संक्रमणले एकै दिन ९६८  जनाको मृत्यु भएको छ ।

योसँगै आइतबार बिहान यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ८० हजार १६८ पुगेको छ ।

यस्तै एकैदिन थप ४३ हजार ६१२ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमित संख्या ५८ लाख ४० हजार ८६९ पुगेको छ।

संक्रमितमध्ये अहिलेसम्म ३१ लाख ४८ हजार ८० जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २५ लाख १२ हजार ९६३ जनामध्ये १६ हजार ७३९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ६ : ५९ बजे

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख