ब्राजिलमा कोरोना भाइरसको संक्रमणले १ लाख १४ हजारको मृत्यु « Khabarhub

ब्राजिलमा कोरोना भाइरसको संक्रमणले १ लाख १४ हजारको मृत्यु


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणले ब्राजिलमा १ लाख १४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

आइतबार यो समाचार तयार पार्दासम्म एकै दिन ८२३ जनाको मृत्यु भएसँगै ब्राजिलमा कोरोना भाइरसको संक्रमणले ज्यान गुमाउनेको संख्या १ लाख १४ हजार २७७ पुगेको हो ।

पछिल्लो २४ घण्टामा ४६ हजार २१० जनामा संक्रमण पुष्टि भएपछि  ब्राजिलमा संक्रमित संख्या ३५ लाख ८२ हजार ६९८ पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २७ लाख ९ हजार ६३८ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ५८ हजार ७८३ जनाको उपचार भइरहेको छ ।

 

 

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ९ : २१ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी