वीरगञ्ज महानगरका मेयर सरावगी कोरोना मुक्त | Khabarhub Khabarhub

वीरगञ्ज महानगरका मेयर सरावगी कोरोना मुक्त


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी पनि कोरोना संक्रमण मुक्त भएका छन् ।

आइतबार मेयर सरावगीले आफैले सामाजिक सञ्जाल फेसबुकमार्फत् २५ दिनपछि कोरोनामुक्त भएको जानकारी दिएका हुन् ।

गत साउन १४ गते कोरोना संक्रमण पुष्टि भएपछि मेयर सरावगी काठमाडौंको एक अस्पतालमा उपचाररत थिए, जहाँ उनको १२ दिन सघनकक्षमा उपचार भएको जानकारी गराइएको छ ।

उपचारपछि मेयर सरावगीले आफ्नो बुबाबाहेक अन्य परिवारका सदस्यहरुको कोरोना रिपोर्ट नेगेटिभ

आएको जानकारी गराए । साथै, आफ्नो बुबा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचाररत रहेको पनि जानकारी दिए ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ११ : ५७ बजे

अब पोखराबाट सिधा अस्ट्रेलिया उडान

काठमाडौं – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्ट्रेलिया उडान हुने भएको छ।

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ १२ गते बिहीबार। भाद्र

आज २०८२ साल भदौ १२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ १२ गते बिहीबार। भाद्र

महदेवा गाउँपालिका पूर्व अध्यक्ष यादवको निधन

सप्तरी – सप्तरीको महदेवा गाउँपालिका पूर्व अध्यक्ष दीपककुमार यादवको ६८